आज कति छ सुनको भाउ ?


 


काठमाण्डौ, फागुन २३
आज सुनको भाउ घटबढ भएको छैन । आज सुन तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि हिजो पनि सुन तोलाको ५५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्