कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ, फागुन २२
साताको पहिलो दिन आज सुनको भाउ घटबढ भएको छैन । आज सुन तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको अन्तिम दिन सुन तोलाको ५५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ भने बढेको छ । चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर तोलाको ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्