सुनको भाउ बढ्यो


 


काठमाण्डौ, फागुन १९
आज सुनको भाउ बढेको छ । सुन आज तोलाको ५५ हजार ९ सयमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
यस्तै चाँदीको भाउमा आज पनि कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्