सुनको भाउ घट्यो


 


काठमाण्डौ, फागुन १८

आज सुनको भाउ घटेको छ । सुन आज तोलाको ५५ हजार ८ सयमा कारोबार भइरहेको छ । सुन हिजो तोलाको ५६ हजार २ सयमा कारोबार भएको थियो । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।
यस्तै चाँदीको भाउमा आज कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्