कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ, फागुन १७

आज सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन आज तोलाको ५६ हजार २ सयमा कारोबार भइरहेको छ । सुन हिजो पनि तोलाको ५६ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउमा आज कुनै घटबढ भएकाने छैन । चाँदी आज पनि तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्