सुनको भाउ बढ्यो


 


काठमाण्डौ, फागुन १५

आज सुनको भाउ बढेको छ । सुन आज तोलामा ३ सयले बढेर ५६ हजार ३ सयमा कारोबार भइरहेको छ । सुन अघिल्लो हप्ताको अन्तिम दिन शुक्रबार तोलाको ५६ हजारमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रकाशित मिति: १५ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्