खिचडी खाँदै युवा
जनकपुरधाम जनक चोकस्थित अरगजा पोखरीको डिलमा खिचडी, तिलका लड्डु, अचार र दही खाँदै युवा। यहाँ प्रत्येक वर्ष माघे सङक्रान्तिको दिन स्थानीय युवाहरूले एक दशकदेखि यो भोजको आयोजना गर्दै आएको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
प्रकाशित मिति: १ माघ २०८१, मंगलबार