लड्डुको व्यापार
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोझी चोकमा व्यापारीले बिक्रीका लागि ठेलामा राखेको तिल र भूजियाको लड्डु । नेपालगञ्जमा तिलको लड्डु प्रतिकेजी रु ५००, रामदानाको रोटी ५००, गोलो भूजा प्रतिकेजी रु ३०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तिलको लड्ड् विशेष गरी माघेसङ्क्रान्तिमा खाइन्छ । तस्बिरः रुपनी जि एम/रासस
प्रकाशित मिति: २९ पुस २०८१, सोमबार