बिक्रीका लागि राखिएको तरुल र सखरखण्ड
माघे सङ्क्रान्ति नजिकिँएसँगै बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै व्यापारी । बाँकेमा सखरखण्ड प्रतिकिलो रु १००, रातो तरुल रु २०० र सेतो तरुल रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः रुपनी जि एम/रासस
प्रकाशित मिति: २८ पुस २०८१, आइतबार