इन्जिनियरविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर


 


काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध रु.४ करोड ८८ लाख ३० हजार ३२९रुपैयाँ ५४ पैसा बिगो कायम गरी विशेषा अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्