विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै


 


काठमाडौँ । आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा परिषद्को १६ बैठक बस्न लागेको हो ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: २८ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्