स्ट्रबेरी खेती
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित रतनपुरमा करिब नौ कट्ठा भाडाको जग्गामा व्यवसायिक रुपमा लगाइएका विन्टर डाउन जातको स्ट्रबेरी खेती । मङ्सिरमा रोपिएका बिरुवाले माघको दोश्रो हप्तादेखि उत्पादन दिन सुरु गर्ने किसान वीरेन्द्र खड्काले जानकारी दिनुभयो । तस्बिरः कुलदीप न्यौपाने /रासस
प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार