नागढुङ्गा सुरूङमार्ग
काठमाडौँको बलम्बु र धादिङको सिस्नेखोला जोड्ने दुई दशमलव छ सय ८८ किलोमिटर लामो नागढुङ्गा सुरूङमार्ग । सुरुङ सञ्चालनमा आएपछि राजधानीमा ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ । तस्बिरः रत्न श्रेष्ठ/रासस
प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार