रविले सहकारीबाटै रकम भुक्तानी गरेको खुलासा भयो : सूर्य थापा


 


काठमाडौँ, पुस २६ । सहकारीको रकम अपचलन सम्बन्धी प्रतिवेदन बनाउने विशेष संसदीय समितिका सभपाति सूर्य थापाले रवि लामिछानेले सहकारीबाटै ७५ लाख भुक्तानी गरेको खुलासा भएको बताएका छन् ।

जिल्ला अदालत, कास्कीले बिहीबार रवि लामिछानेलाई रिहा गरेपछि रविले रहकारीबाटै रकम भुक्तानी गरेको खुलासा भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा अदालतले लामिछानेसहितका बारेमा निकालेको पूर्णपाठको अंश साझेदारी गर्दै यस्तो उल्लेख गरेका हन् ।

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्