नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै


 


विगत पाँच वर्षदेखि नवीकरण हुन नसकेका र अवैध तरिकाबाट राखिएका हातहतियार सङ्कलन गरेर सार्वजनिक गर्दै लमजुङ प्रहरी । जिल्ला प्रशासन कार्यालय लमजुङले जारी गरेको हातहतियार बुझाउने सम्बन्धी सूचनाअनुसार लमजुङमा ११२ वटा हातहतियार सङ्कलन गरिएको लमजुङ प्रहरीले जनाएको छ । तस्बिरः बिराट न्यौपाने/रासस

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्