विद्युतीय लाइन विस्तारका लागि राखिएका पोल तथा तार


 


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा राखिएका विद्युत्का पोल तथा तार । ३३ केभिए विद्युत् लाइनमा बारम्बार अवरोध आउन थालेपछि निकुञ्ज भित्रबाट ल्याइएको लाइनलाई पूर्व–पश्चिम राजमार्ग छेउबाट ल्याउनका लागि निर्माण कार्य भइरहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्