कति छ आज विदेशी मुद्राको भाउ ?


 


काठमाडौं, पुस २३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ तीन पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

युरोपियन युरो १को खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा रहेको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५३ पैसा रहेको छ ।

स्विस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ नौ पैसा रहेको छ ।

क्यानेडियन डलर एकको खरिदद र ९५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९६ रुपैयाँ नौ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्