जलपन्छी गणक


 


डडेल्धुराको आलिताल गाउँपालिका ३ मा रहेको आलित तालमा जलपन्छी गणनाका लागि पुगेका गणकहरु पोष्टर प्रदर्शन गर्दै । महाभारत पर्वत शृङ्खलाको फेदीमा रहेको यो ताल समुन्द्री सतहबाट आठ सय मिटर उचाईमा रहेको छ । तालको लम्बाई करिव एक हजार एक सय ७५ मिटर र चौडाई चार सय मिटर रहेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित मिति: २२ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्