किताब ढुङ्गा कुँद्दै ऋषिधन
किरात संस्कार अनुसार मृतात्माको चीर शान्तिको कामनासहित निर्माण गरिने ठाँटीचौतारामा राख्नका लागि किताब ढुङ्गा कुँद्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९, निर्मलीडाँडाका ऋषिधन राई । सडक सञ्जाल विस्तारका कारण मूलबाटो तथा भञ्ज्याङहरुमा पाइने ठाँटी चौतारा पहिल्लो समय हराउँदै गएको छ । तस्बिरः केदार मगर/रासस
प्रकाशित मिति: १८ पुस २०८१, बिहिबार