भरत तालमा आन्तरिक तथा वाह्य पर्यटक


 


अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसरमा सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा फैलिएको १२१ बिगाहा क्षेत्रफलको मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटक । सार्वजनिक बिदा तथा अङ्ग्रेजी र नेपाली नयाँ वर्ष मनाउन नेपालका विभिन्न स्थान तथा भारतको बिहार राज्यका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा यहाँ पर्यटकको भीड लाग्ने गरेको छ । तस्बिरः सिंगबहादुर थापा/रासस

प्रकाशित मिति: १७ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्