मह प्रशोधन गर्दै


 


दाङको घोराही उपमहानगरपालिका–१३ मौलकोटमा मौरीको मह प्रशोधन गर्दै महिलाहरु । दश वर्षदेखी व्यवसायिक रुपमा मौरी पालन गर्नुभएका घोराही-१३ डुम्मरगाउँका सिरबहादुर पुनले मौलाकोटमा चिउरीको मह उत्पादनकालागि एक सय पचास घार मौरी चरनकालागी राख्नुभएको छ । तस्बिरः कुलदीप न्यौपाने / रासस

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्