रवि लामिछानेसँग बयान सुरु


 


कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ । जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो ।

उनलाई बयानका लागि न्यायाधीशकोमा लगिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिनेछन् । सोही मुद्दाकी प्रतिवादी लिला पछाईसँग भर्खरै बयान सकिएको छ ।

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्