अल्लो प्रशोधन मेसिन मर्मत


 


ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फुरुम्बो गाउँमा अल्लो प्रशोधन गर्ने मेसिन मर्मत गर्दै प्राबिधिक । यस गाउँका महिलाहरूलाई स्वरोजगार बनाउनका लागि हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवक र फुङ्लिङ नगरपालिकाको सहयोगमा फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योग सञ्चालन भएको छ । तस्बिरः दिलकुमार लिम्बु/रासस

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्