भक्का किन्दै विद्यार्थी


 


मोरङको पथरी शनिश्चरे१ मा रहेका बिहानी सत्रमा लाग्ने विद्यालयका विद्यार्थीहरु खाजा खान भक्का किन्दै । जाडो याममा खाजाको रुपमा तातो भक्का विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । तस्बिरःगोपाल काफ्ले / रासस

प्रकाशित मिति: ८ पुस २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्