खरको भारी


 


अछामको मङ्गलसेन नगरपालिका–६, मालिका सामुदायिक वनबाट खर लिएर घरतर्फ आउँदै महिला । मालिका सामुदायिक वन प्रत्येक वर्ष एक पटक मात्र खुल्ने गर्छ । तस्बिरः सुशील भण्डारी / रासस

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्