सुन्तलाको व्यापार


 


नुवाकोटको म्यागङ गाँउपालिका–२ बुङताङका किसान छेप्पन तामाङले उत्पादन गरेको सुन्तला बजार लैजाने तयारी गर्दै । यहाँको उत्पादन गुणस्तरीय हुने हुँदा माग अनुसार उक्त सुन्तला पोखरा लैजान लागिएको उहाँले जानकारी दिनुभयो । तस्बिर: रामहरि न्यौपाने/रासस

प्रकाशित मिति: ४ पुस २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्