कम्बलको व्यापार


 


जाडो सुरू भएसँगै पूर्वी रूकुमबाट कम्बल र काम्लो बोकेर बिक्रीका लागि गुल्मीको मुसिकोट नगरपालिका आइपुग्नुभएका व्यापारीहरू । चिसो सुरूभएपछि यहाँ कम्बल र काम्लाको राम्रो व्यापार हुने गर्दछ । तस्बिर : जनार्दन घिमिरेर / रासस

प्रकाशित मिति: ३ पुस २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्