कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३६ रुपैयाँ १४ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ १७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।
युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ २० पैसा र बिक्रीदर १५१ रुपैयाँ ८७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा कायम भएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ३ पुस २०८१, बुधबार