दुर्घटनामा एक जनाको मृत्यु


 


डोटी, फागुन १

डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से १ त २५५५ नम्बरको ट्रयाक्टरबाट खसेर बनलेक–७ का वर्ष १८ का भक्तबहादुर रावतको मृत्यु भएको हो । चालक तथा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्