लोकल कुखुरा बिक्री गरिँदै


 


सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बिहीबारे हटिया बजारमा बिक्रीका लागि राखिएका ‘लोकल’ कुखुरा । जाडोमा बिक्री बढी हुने लोकल कुखुरा (जिउँदो) स्थानीय बजारमा सात सय ५० रुपियाँ प्रतिकिलो बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्