राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं, मंसिर १९ । राष्ट्रपति रामचन्द्र पौडेललाई अस्पताल भर्ना गरिएको छ ।
राष्ट्रपति पौडेललाई आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना अस्पताल भर्ना गरिएको उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपतिलाई प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना गरिएको हो ।
प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार