कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, मंसिर १९ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २० पैसा र बिक्रीदर १३५ रुपैयाँ ८० पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ २५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ २२ र बिक्रीदर १७१ रुपैयाँ ९८ पैसा रहेको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ११ पैसा रहेको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर :

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्