अहिलेसम्म काे–काे भए प्रहरी महानिरीक्षक ?


 


काठमाडाैं, फागुन १

अाइतबार सरकारले डिअाइजी जयबहादुर चन्दलार्इ प्रहरी प्रमुखमा नियुक्त गरेसँगै नेपाल प्रहरीले २५ अाैं प्रहरी महानिरीक्षक पाएकाे छ । नेपाल प्रहरीमा २००६ देखी २०७३ सालसम्म अाइपुग्दा २५ जनाले अाइजीपी हुने माैका पाएका छन् ।

हेराैं काे–काे भए अहिलेसम्म प्रहरी प्रमुख ?

१. तोरण शमशेर जबरा (२००६ चैतदेखि २००७ चैत)
२. नर शमशेर जबरा (२००७ चैतदेखि २०१० मंसिर)
३. ज्ञानबहादुर याक्थुम्बा (२०१० मंसिरदेखि २०१२ भदौ)
४. गोपाल शमशेर जबरा (२०१२ भदौदेखि २०१३ साउन)
५. पूर्णसिंह खवास (२०१३ साउनदेखि २०१४ भदौ)
६. ढुण्डिराज शर्मा (२०१४ भदौदेखि २०१८ पुस)
७. पहलसिंह लामा (२०१८ पुसदेखि २०२३ असार)
८. रोमबहादुर थापा (२०२३ असारदेखि २०२९ असार)
९. खड्गजीत बराल (२०२९ असारदेखि २०३५ जेठ)
१०. दुर्लभकुमार थापा (२०३५ साउनदेखि २०३९ जेठ)
११. दिलबहादुर लामा (२०३९ असारदेखि २०४३ जेठ)
१२. हेमबहादुर सिंह (२०४३ असारदेखि २०४७ जेठ)
१३. रत्न शमशेर जबरा (२०४७ असारदेखि २०४९ फागुन)
१४. मोतिलाल बोहरा (२०४९ फागुनदेखि २०५३ माघ)
१५. ध्रुवबहादुर प्रधान २०५३ चैतदेखि २०५४ मंसिर)
१६. अच्युतकृष्ण खरेल (२०५३ फगुनदेखि २०५३ चैत्र र २०५४ मंसिरदेखि २०५७ अशोज)
१७. प्रदीप शमशेर जबरा (२०५७ असोजदेखि २०५९ पुस)
१८. श्यामभक्त थापा (२०५९ पुसदेखि २०६३ भदौ)
१९. ओमविक्रम राणा (२०६३ भदौदेखि २०६५ भदौ)
२०. हेमबहादुर गुरुङ (२०६५ असोजदेखि २०६५ फागुन)
२१. रमेश चन्द ठकुरी (२०६५ फागुनदेखि २०६८ जेठ)
२२. रविन्द्रप्रताप शाह (२०६८ जेठदेखि २०६९ भदौ)
२३. कुवेरसिंह राना (२०६९ भदौदेखि ०७० कात्तिक)
२४. उपेन्द्रकान्त अर्याल (२०७० मंसिरदेखि फागुन )
२५. जयबहादुर चन्द (२०७३ फागुनदेखी)

तेस्राे वरियताका चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

प्रकाशित मिति: १ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्