कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ, मंसिर १५ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा रहेको छ
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७१ रुपैयाँ २१ र बिक्रीदर १७१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार