प्रधानमन्त्री किन बारा जाँदै छन ?


 


काठमाडौ,  माघ २९

विभिन्न विकास आयोजनाहरुको निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आज बारा जाँदै छन । प्रधानमन्त्री दाहाल बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्ने तयारी भएको दाहालको निजी सचिवालयले जनाएको छ । सो क्रममा   दाहालले बारा जिल्लामा निर्मित विभिन्न आयोजनाको निरिक्षणका साथै आयोजना निर्माणमा भइरहेको प्रगतिबारे जानकारी लिनुहुने बताइएको छ ।

आजै दाहालले रौतहटको आयोजनाहरुको पनि निरिक्षण गर्ने छन । रौतहटमा निर्माणधिन विभिनन आयोजनाहरुको अवलोकन तथा निरिक्षण गर्ने जनाइएको छ ।

प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्