कति आजका लागि विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, मंसिर १२ । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरे छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २३ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा तोकिएको छ ।

स्वीस फ्रयाङ्क १ को खरिददर १५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा रहेको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्