कञ्चनजङ्घा हिमालको दक्षिणी क्षेत्र
ताप्लेजुङस्थित सिरिजङ्घा गाउँपालिकाको दक्षिणी आधार शिविरबाट देखिएको आठ हजार ५८६ मिटर रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल । उक्त हिमाल सन् १९५५ मा जो ब्राउन र जर्ज ब्यान्डले पहिलो पटक आरोहण गरेका थिए । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित मिति: ९ मंसिर २०८१, आइतबार