कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?


 


काठमाडौं, मंसिर ४ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा कायम भएको छ ।

स्वीस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा तोकिएको भएको छ ।

यस्तै क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ ।

प्रकाशित मिति: ४ मंसिर २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्