कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ८७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्