यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं, मंसिर १ । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४३ रुपैयाँ १५ पैसा रहेको छ ।
युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १७० रुपैयाँ ८७ र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
स्विस फ्र्याङ्क १ को खरिददर १५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
यस्तै क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार