कति छ आज सुनको भाउ ?


 


काठमाण्डौ,माघ २६
आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । हिजो फाइन गोल्डको मूल्य ५५ हजार ८ सय रहेकोमा आज पनि ५५ हजार ८ सयमा मा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्यमा पनि कुनै घट्बढ भएको छैन । हिजो चाँदी प्रतितोला ८ सय १५ रूपैयाँ रहेकोमा आज पनि ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्