कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, कात्तिक २४ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

त्यस्तै, युके पाउन्ड स्ट्रर्लिङ १ को खरिदर १७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५४ पैसा रहेको छ ।

स्विस फ्र्याङ्क १ को खरिदर १५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।

क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्