कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ, कार्तिक २२ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७३ रुपैयाँ २० पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: २२ कार्तिक २०८१, बिहिबार