यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं, कार्तिक १९ । नेपाल राष्ट्र बैंकले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा तोकिएको छ ।
युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८ पैसा कायम भएको छ ।
युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७३ रुपैयाँ ५३ र बिक्रीदर १७४ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्रयाङ्क १ को खरिददर १५४ रुपैयाँ २८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा छ ।
यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ २० पैसा र बिक्रीदर ९६ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार