आज पनि बढ्यो सुनको भाउ


 


काठमाण्डौ,माघ २४

आज पनि सुनको भाउ बढेको छ । हिजो फाइन गोल्डको मूल्य ५५ हजार ३ सय रहेकोमा आज प्रतितोलामा १ सयले बढेर ५५ हजार ४ सयमा मा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी प्रतितोला ८ सय ५ रूपैयाँ रहेकोमा आज प्रतितोलामा ५ रुपैयाँले बढेर ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्