कति छ आज विदेशी मुद्राको विनिमय दर ?
कति छ आजको विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं, कार्तिक १२ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३४ रुपैँया २४ पैसा र बिक्रीदर १३४ रुपैँया ८४ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १४४ रुपैँया ९१ पैसा र बिक्रीदर १४५ रुपैँया ५६ पैसा तोकिएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैँया १० र बिक्रीदर १७४ रुपैँया ७८ पैसा कायम भएको छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर १५४ रुपैँया ८६ पैसा र बिक्रीदर १५५ रुपैँया ५५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपँैया ५ पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर १ को खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा कायम भएको छ ।
प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार