यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं, कार्तिक ११ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।
युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
युके पाउण्ड स्टर्लिङ १ को खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
स्वीस फ्र्याङ्क १ को खरिददर १५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
त्यसैगरी क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार