यी हुन मन्त्रिपरिषद् बैठकका १२ निर्णय


 


काठमाडौँ, ९ कात्तिक । मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । हेर्नुहोस् निर्णयह

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्