सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


 


काठमाडौँ, कार्तिक ८ । संघीय संसद, राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।

आज (बिहीबार) बिहान ११ः ४५ बजे बस्ने बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित विविध विषयमा छलफल हुने समितिको सचिवालयले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री र सचिवलाई बोलाइएको समितिले जनाएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्