खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन


 


सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा बेच्न राखिएका स्थानीय उत्पादन । यतिबेला यस बजारमा जुनार, जुनारको जुस, सुन्तला, अब्बा, अमला, अकबरे खुर्सानी, काक्रो, स्कुस, बोडीलगायतका स्थानीय उत्पादन पाइन्छ । बिपी राजमार्गमा चल्ने सवारीसाधनका यात्रुहरुले विशेषगरी यहाँको स्थानीय उत्पादनहरु कोसेलीको रुपमा किनेर लैजाने गर्दछ्न् । तस्बिरः राधिका बुढाथोकी/रासस

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्